Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

    आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

    अनलाइन नेपाल
  • बुधबार, ३० साउन २०८१
  • 180
    SHARES

    फाइल तस्विर

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।

    मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाएको हो ।



    नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको १० दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् ।



    नियुक्त भएकोे ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार