Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • समर्थकहरूलाई पूर्वप्रधानमन्त्री हसिनाको आग्रह – सार्वजनिक रूपमा उपस्थित हुनू

    समर्थकहरूलाई पूर्वप्रधानमन्त्री हसिनाको आग्रह – सार्वजनिक रूपमा उपस्थित हुनू

    अनलाइन नेपाल
  • बुधबार, ३० साउन २०८१
  • 1.3K
    SHARES

    एजेन्सी । अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।

    आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन उनले राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी हुन् ।



    ‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु,’ उनले लिखित विज्ञप्तिमा भनेकी छन् ।



    आरक्षणलाई लिएर भएको आन्दोलन चर्किएपछि उनी प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छाडेर भागेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार