Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • पोखराबाट काठमाडौंंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

    पोखराबाट काठमाडौंंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 1.3K
    SHARES

    धादिङ । पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

    मौसममा खराबीका आएका कारण कैलाश सर्भिसेजको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका–७ को आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराइएको हो ।



    कैलाश हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको छ ।



    उक्त हेलिकप्टर पोखराको मणिपाल अस्पतालबाट दमका बिरामी बोकेर काठमाडौंका लागि उडेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार