Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • खुल्यो जयपृथ्वी राजमार्ग

    खुल्यो जयपृथ्वी राजमार्ग

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 300
    SHARES

    फाइल तस्विर

    बैतडी । लगातारको वर्षापछि खसेको पहिराका कारण अवरुद्ध बनेको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ ।

    सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो ।



    पहिरो पन्छाइएपछि यातायात सञ्चालन भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।



    राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार