Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना पुष्टि

    गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 3.7K
    SHARES

    पोखरा। गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

    कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



    डिआइजी अर्यालसँगै २५ वर्षीय एक जना प्रहरीमा समेत कोरोना पुष्टि भएको छ । कन्ट्यकाट ट्रेसिङका आाधारमा भएको स्वाव परीक्षणमा डिआइजी अर्याललाई कोरोना पोजेटिभ देखिएको हो ।



    केही दिन यता  पोखरामा प्रहरी भित्र कोरोना भाइरस सक्रमण वढ्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार