Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • २१ जिल्ला न्यायाधीशको सरुवा, को-कहाँ पुगे ?

    २१ जिल्ला न्यायाधीशको सरुवा, को-कहाँ पुगे ?

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 693
    SHARES

    काठमाडौं । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ।

    शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो ।



    यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।



    परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार