Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कुलमानको बचाउ गर्दै प्रचण्डले भने – सरकारले घिसिङमाथि अस्वभाविक लाञ्छना लगायो

    कुलमानको बचाउ गर्दै प्रचण्डले भने – सरकारले घिसिङमाथि अस्वभाविक लाञ्छना लगायो

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 831
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताएका छन् ।

    आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले डेडिकेटेट र ट्रंकलाइनका विषयमा अप्राकृतिक आरोप लगाएको बताए ।



    सरकारले सुशासनको सवालमा भ्रटाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर खबरदारी गरेको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार