Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • ३५ जिल्ला न्यायाधीश सिफारिस [सूचीसहित]

    ३५ जिल्ला न्यायाधीश सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 711
    SHARES

    काठमाडौं । न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

    शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।



    न्याय परिषद्का पदाधिकारीबीच अनौपचारिक छलफलमा न्याय, सरकारी वकिल र कानुन समूहबाट कति जना समावेश गर्ने भन्ने छलफल चलेको थियो ।



    उच्च अदालतमा कम्तीमा १० जना न्यायाधीशको पद खाली छ। सर्वोच्च अदालतमा ४ न्यायाधीशको पद रिक्त छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार