काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वर्तमान सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको बताएका छन् ।
आज सुरु स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरे।
उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए ।
अध्यक्ष प्रचण्डले बंगलादेशमा घटेको घटनाले नेपालमा पर्ने असर र प्रभावको ख्याल गर्दै त्यसबाट शिक्षा लिनुपर्ने बताए ।
Leave a Reply