Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौंको जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी

    काठमाडौंको जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 639
    SHARES

    काठमाडौं । काठमाडौंको जोरपाटीस्थित एक धागो कारखानामा भीषण आगलागी भएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो।



    अहिले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको छ ।



    आगलागी नियन्त्रणमा लिन भक्तपुर र पाटनमा उपलब्ध दमकल पठाईएको छ।

    स्थानीय, प्रहरी र अन्य सुरक्षाकर्मीसहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार