Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • आज पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ

    आज पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 522
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै छन् ।

    आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।



    पछिल्लो समय उनी डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवादमा फसेका छन् ।



    दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले सो विषयमा समेत आफ्नो धारणा राख्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार