Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्न अर्को व्यवस्था गरौं

    कांग्रेस महामन्त्री थापाले भने – भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्न अर्को व्यवस्था गरौं

    अनलाइन नेपाल
  • बिहिबार, २४ साउन २०८१
  • 567
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्न अर्को व्यवस्था गर्नुपर्ने बताएका छन्।

    सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्ने अर्को व्यवस्था गर्नुपर्ने बताए।



    महामन्त्री थापाले भ्रष्टाचारजन्य कसुरमा कुनै हदम्याद नराख्ने पहिलेकै व्यवस्थालाई कायम राख्नुपर्ने उल्लेख गरे।

    उनले सम्पत्ति विवरण नबुझाउनेको जरिवानालाई बढाउनुपर्ने सुझाव दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार