Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ विद्यार्थी घाइते

    सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ विद्यार्थी घाइते

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 261
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका छन् ।

    वीरेन्द्रनगरमा दुर्घटनामा परेको स्कुल बसमा सवार ११ जना विद्यार्थी घाइते भएका हुन्।



    घाइते एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।



    बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो ।

    बस स्कुल बिदा भए घर फर्किँदै थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार