Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • श्रीलंकालाई हराउँदै इरान काभा नेसन्स भलिबल लिगमा तेस्रो

    श्रीलंकालाई हराउँदै इरान काभा नेसन्स भलिबल लिगमा तेस्रो

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 309
    SHARES

    काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलमा इरानले श्रीलंकालाई ३-० को सोझो हराएको छ।

    बुधबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकालाई २५-२२, २८-२६र २५-१७ ले हराएको हो ।



    सेमिफाइनलमा मंगलबार श्रीलंका भारत तथा इरान नेपालसँग समान ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएका थिए।



    फाइनलमा आज ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । लिगमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार