Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • अमेरिकामा डेमोक्रेटिक पार्टीबाट टिम वाल्ज उपराष्ट्रपतिको उम्मेदवार

    अमेरिकामा डेमोक्रेटिक पार्टीबाट टिम वाल्ज उपराष्ट्रपतिको उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 429
    SHARES

    एजेन्सी । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारमा मिनेसोटाका गभर्नर टिम वाल्ज चयन भएका छन् ।

    डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी हुन् ।



    ६० वर्षिय वाल्जले २०२३ को जनवरीमा मिनेसोटालाई बच्चा हुर्काउनका लागि देशकै सबैभन्दा उत्कृष्ट राज्य बनाउने घोषणा गरेका थिए ।



    कमलाले मंगलबार उनलाई आफ्ने भावी उपराष्ट्रपतिका रुपमा छानेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार