Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला भलिबल : उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

    काभा महिला भलिबल : उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् ।

    दुई देशबीचको उपाधि भिडन्त साँझ सवा ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।



    नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।



    नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको थियो ।

    दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार