काठमाडौँ । सरकारले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई एआईजीमा बढुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवा गरेको हो ।
बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापन गरिएको छ ।
साथै सरकारले प्रहरीका ३ जना एआईजीहरुको पनि सरुवा गरेको छ ।
Leave a Reply