Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • इरानलाई हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा‌

    इरानलाई हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा‌

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 939
    SHARES

    काठमाडौं । इरानलाई हराउँदै नेपाल काभा भलिबल नेसन्स लिगको फाइनलमा‌ पुगेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।



    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५–२१, २८–२६ र २५–२० ले हरायो ।



    तीनवटै सेट निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । आजै भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार