Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • भारतको त्रिपुरा पुगिन् बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

    भारतको त्रिपुरा पुगिन् बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 627
    SHARES

    एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन्।

    आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी हसिना ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन्।



    केहीबेरअघि हसिना भारतको त्रिपुरा राज्य पुगेकी हुन् ।



    आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी थिइन्।

    यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार