Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा वुमन्स भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

    काभा वुमन्स भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 507
    SHARES

    काठमाडौं । काभा वुमन्स भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

    आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको हो।



    दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित दर्ता गर्‍यो ।



    पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो। सेमिफाइनल खेल मंगलबार हुनेछ ।

    पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार