Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बारामा अज्ञात समुहद्वारा हबल्दार मनिभुसणका ८ वर्षीय छोराको हत्या

    बारामा अज्ञात समुहद्वारा हबल्दार मनिभुसणका ८ वर्षीय छोराको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 4.2K
    SHARES

    बारा। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत हबल्दार मनिभुसण यादवका ८ वर्षीय छोरा सुमित कुमारको अज्ञात समुहले हत्या गरेको छ।

    प्रहरीका अनुसार  बारा,देउताल गाउँपालिका वडा नम्बर पाँच बस्दै आएका सुमित हिजो बिहान ११ बजेदेखी एकाएक हराएका थिए।



    आज बिहान  घर भन्दा दुई किलोमिटर पर पोखरी नजिकै मृत अवस्थामा सुमितको लास भेटिएको छ।



    बालक सुमितलाई अपहरण गरी हत्या गरिएको आशंका गरिएको छ। उनको शरीरमा चोटपटक समेत लागेको हुँदा हत्या नै गरिएको प्रहरीको भनाइ छ। घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार