Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बेलायतमा हिंसा बढेपछि प्रधानमन्त्रीले बोलाए आपत्कालीन बैठक

    बेलायतमा हिंसा बढेपछि प्रधानमन्त्रीले बोलाए आपत्कालीन बैठक

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 1K
    SHARES

    एजेन्सी । बेलायतमा हिंसा बढ्दै गएपछि प्रधानमन्त्री किएर स्टार्मरले आजका निम्ति आपत्कालीन बैठक बोलाएका छन् ।

    कसरी समस्या समाधान गर्ने भन्नेबारे निर्णय गर्न आपत्कालीन बैठक बोलाइएको हो ।



    पछिल्लो सप्ताहान्तपछि बेलायतका विभिन्न सहरमा हिंसात्मक गतिविधि बढ्दै गएको छ । यसक्रममा हालसम्म १५० जनालाई गिरफ्तार गरिएको जनाइएको छ ।



    प्रधानमन्त्री स्टार्मरले बढ्दो हिंसा र आक्रमणको निन्दा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार