Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीच सहकार्य आवश्यक छ : माधव नेपाल

    गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीच सहकार्य आवश्यक छ : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 276
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

    नेकपा समाजवादी काठमाडौं महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले लोकतन्त्र, संविधानको रक्षा एवं राजनीतिक संकटको समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको बताए ।



    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकायलाई बलियो बनाउनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार