Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • त्रिभुवन विमानस्थल परिसरमा रहेको इन्धन डिपो सार्न पहल

    त्रिभुवन विमानस्थल परिसरमा रहेको इन्धन डिपो सार्न पहल

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामङ्गलमा रहेको इन्धन डिपो सार्न पहल थालिएको छ ।

    त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको भोलिपल्ट अर्थात् शनिबार मन्त्रीसहितको टोलीले हाल डिपो रहेको स्थल र वैकल्पिक स्थलको निरीक्षणसमेत गरेको छ ।



    निरीक्षणपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विमानस्थलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न निर्देशन दिएका छन् ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट नजिकै रहेको यो हवाई इन्धन जोखिममा रहेको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार