एजेन्सी । युक्रेनले रुसको कब्जामा रहेको क्राइमियामा रहेको एक पनडुब्बीमाथि हमला गरेर डुबाइदिएको दाबी गरेको छ ।
युक्रेनका जनरल स्टाफले जारी गरेको वक्तव्यमा रुसको किलो क्लास जंगी पनडुब्बी रोस्तोव आन डान जो २०१४मा लन्च भएको थियो ।
सो पनडुब्बीमाथि हमला गएको शुक्रबार पोर्ट सिटी सेवस्तोपोलमा भएको जनाइएको छ ।
उक्त पनडुब्बी रुसको ब्ल्याक सीमा अपरेट भइरहेका चार पनडुब्बी मध्ये एक भएको जनाइएको छ ।
Leave a Reply