Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • उपेन्द्र यादवको आरोप – समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र भयो

    उपेन्द्र यादवको आरोप – समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र भयो

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 606
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षड्यन्त्र गरेको बताएका छन् ।

    शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन् ।



    उनले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको आरोप लगाए ।



    नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार