Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • आफैंलाई गोली हानेर सैनिक जवानले गरे आत्महत्या

    आफैंलाई गोली हानेर सैनिक जवानले गरे आत्महत्या

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 774
    SHARES

    नवलपरासी । पूर्वी नवलपरासीको अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

    २२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेका हुन् ।



    अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत थिए ।



    घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो ।

    आत्महत्याको कारण भने खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार