Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा वुमन्स भलिबल : श्रीलंकाविरुद्ध नेपालको शानदार जित

    काभा वुमन्स भलिबल : श्रीलंकाविरुद्ध नेपालको शानदार जित

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 414
    SHARES

    काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।

    त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगितामा नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जित निकालेको हो।



    पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ अंकले विजयी भयो।



    तेस्रो सेटमा पनि २५-१९ को ले जितेपछि नेपालले खेल ३-० को सोझो सेटमा आफ्नो पक्षमा पार्‍यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार