Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • शास्त्रीय सङ्गीतका गुरु कामतको निधन

    शास्त्रीय सङ्गीतका गुरु कामतको निधन

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 357
    SHARES

    काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ ।

    लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो।



    सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको बताईएको छ । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।



    शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो ।

    कामतले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार