Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • कृषि समितिकी सभापति थापाले लिइन् शपथ

    कृषि समितिकी सभापति थापाले लिइन् शपथ

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 309
    SHARES

    काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

    संसद् सचिवालयमा आयोजित समारोहमा सभामुख देवराज घिमिरेले सभापति थापालाई शपथ ग्रहण गराएका हुन् ।



    यो समितिको सभापतिमा एकल उम्मेदवारी मात्र परेपछि थापा निर्विरोध निर्वाचित भएकी थिइन् ।



    यसअघि समितिको सभापति रहेकी आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार