Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • परराष्ट्रमन्त्री राणाले गरिन् राहदानी विभागको निरीक्षण

    परराष्ट्रमन्त्री राणाले गरिन् राहदानी विभागको निरीक्षण

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 234
    SHARES

    काठमाडौं। परराष्ट्रमन्त्री आरजू राणा देउवाले त्रिपुरेश्वर स्थित राहदानी विभागको निरीक्षण गरेकी छिन् ।

    पराष्ट्रमन्त्री राणाले आज त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् ।



    निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।



    परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार