Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • बागमती किनाराका सुकुम्बासी बस्तीमा ​पस्यो बाढी

    बागमती किनाराका सुकुम्बासी बस्तीमा ​पस्यो बाढी

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 360
    SHARES

    काठमाडौं । अविरल वर्षापछि आएको बाढी बागमती किनाराका सुकुम्बासी बस्तीमा ​पसेको छ ।

    बागमती नदीमा बिहान आएको बाढी थापाथली र बल्खुको सुकुम्बासी बस्तीमा पसेको हो ।



    थापाथली तरकारी बजार बाढीले डुबानमा परेको छ भने तरकारी ल्याएका केही गाडी बाढीले पल्टाइदिएको थियो ।



    बिहान ९ बजेपछि भने नदीमा पानीको सतह घटेको छ ।

    अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौं उपत्यकाका तीन जिल्ला प्रभावित भएका छन् ।

    खोला नदी किनारका बस्तीमा बाढी पसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार