Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी

    अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 468
    SHARES

    गोरखा । घरमा रहेको अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी परेको छ।

    घरको सिलिङमा रहेको अरिङ्गालको गोलामा आगो लगाएर चोरी गरेको भन्दै गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा उजुरी परेको हो।



    वडा सदस्यसमेत रहेका डिलबहादुर गरन्जाको घरमा गत साउन ९ गते राति आगो लगाएर अरिङ्गालको गोला चोरी भएको थियो।



    अरिङ्गाललाई आगो लगाउँदा आफूले हालसालै घरमा लगाएको रङमा समेत क्षति पुगेको गरन्जाले वडा कार्यालयमा दिएको उजुरीमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार