Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङमा छुरा प्रहार गरी युवकको हत्या

    मोरङमा छुरा प्रहार गरी युवकको हत्या

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 369
    SHARES

    फाइल तस्विर

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का २१ वर्षीय युवकको छुरा प्रहार गरी हत्या भएको छ ।

    सामान्य विवाद बढ्दै जाँदा उर्लाबारी–४ का ३५ वर्षीय सुवास लामाले सोही वडाका कुशल दाहाललाई छुरा प्रहार गरेका हुन् ।



    छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा बी एन्ड सी हस्पिटल बिर्तामोडमा राति मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार