Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

    माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 345
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण २ घण्टा पछाडि सरेको हो ।



    बैठक अब दिउँसो १ बजे बस्नेछ । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो ।



    आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने तय भएको छ ।

    बैठकमा अहिलेको अवस्थामा विचारको विकासर र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए ।

    खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार