Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • चीनको राजदूतमा ओली सिफारिस

    चीनको राजदूतमा ओली सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूतमा डा. कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ ।

    स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओलीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।



    उनी राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष एवं जलवायु वातवरण विज्ञ हुन् ।



    यसअघि चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ रहेका थिए । उनलाई सरकारले फिर्ता बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार