Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पाँच देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

    पाँच देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 870
    SHARES

    काठमाडौं । सरकारले पाँच देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।



    बैठकले चीन, अस्ट्रेलिया, रुस, श्रीलंका र दक्षिण अफ्रिकाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले बतायो ।



    यस्तै सरकारले अमेरिका, बेलायत, दक्षिण कोरिया, रुस, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार