Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 318
    SHARES

    फाइल तस्विर

    पोखरा। पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    पोखरा महानगरपालिका २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा बसका सहचालक आरती विकको मृत्यु भएको हो ।



    दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्। बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए। बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएका छन्।



    उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार