Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पुल्चोक झडप नियन्त्रणमा खटिएका इन्स्पेक्टरसहित १८ प्रहरीलाई कोरोना संक्रमण

    पुल्चोक झडप नियन्त्रणमा खटिएका इन्स्पेक्टरसहित १८ प्रहरीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडाैं । बिहीबार ललितपुरको पुल्चोकमा भएकाे झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए ।



    उनका अनुसार ती १८ जना बिहीबारको झडपमा खटिएका प्रहरी हुन् । त्यस्तै, शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा १३ जनामा संक्रमण देखिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार