Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने राधेश्याम पक्राउ

    माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने राधेश्याम पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 426
    SHARES

    काठमाडौं । काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका-१ घर भई हाल काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठा रहेका छन्।



    प्रहरी टोलीले एटीएम फुटाउँदै गर्दा उनलाई फलामको रडसहित फेला पारेको थियो।



    पक्राउ परेका उनलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।

    उनको साथबाट फलामको रडसमेत बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार