Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उपत्यकाका पालिका र मातहतका निकायमा आज सार्वजनिक बिदा

    उपत्यकाका पालिका र मातहतका निकायमा आज सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 450
    SHARES

    काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

    बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



    नकर्मीको बिहीबार मृत्यु भएको थियो ।



    नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार