Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ललितपुर र कैलालीमा १० जनामा हैजा संक्रमण पुष्टि

    ललितपुर र कैलालीमा १० जनामा हैजा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 549
    SHARES

    काठमाडौं । देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको हो ।



    हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए ।



    हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार