Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले लिए सपथ

    योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले लिए सपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 432
    SHARES

    काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले योजना आयोगको कार्यालयमा उनीहरुलाई शपथ खुवाएका हुन् ।



    मन्त्रिपरिषद् बिहीबार आयोगको उपाध्यक्षमाअधिकारीलाई नियुक्त गरेको थियो । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।



    उपाध्यक्ष अधिकारीले आयोगका सदस्यहरु डा. आरपी बिच्छा, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई सपथ गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार