Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • टीआरसी सहजीकरण संयन्त्रको बैठक सिंहदरबारमा बस्दै

    टीआरसी सहजीकरण संयन्त्रको बैठक सिंहदरबारमा बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 486
    SHARES

    काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक आज बस्दैछ ।

    बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्न लागेको हो ।



    बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा छन्।



    यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए। ​ संयन्त्रले टीआरसी विधेयकमा जुट्न नसकेको बुँदामा सहमति खोज्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार