Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य जहाज दुर्घटना : मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

    सौर्य जहाज दुर्घटना : मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 735
    SHARES

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

    जहाज दुर्घटना भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।



    यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको थियो ।



    मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार