Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • क्याप्टेन मनीषरत्न शाक्य खतरामुक्त

    क्याप्टेन मनीषरत्न शाक्य खतरामुक्त

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 531
    SHARES

    काठमाडौं । सौर्यको विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य खतरामुक्त रहेका छन् ।

    बुधबार साँझ सिनामंगलमा रहेको केएमसी अस्पताल पुगेर भेटेपछि ओलीले क्याप्टेन शाक्य खतरामुक्त रहेको जानकारी दिएका हुन् ।



    ओलीले फेसबुकमार्फत भनेका छन्, ‘उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ ।’



    प्रधानमन्त्री ओलीले अब यस्तो कहिल्यै नहोस् भन्ने कामना पनि गरेका हन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार