Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • जहाज दुर्घटनाका घाइते क्याप्टेनको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

    जहाज दुर्घटनाका घाइते क्याप्टेनको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 639
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    बुधबार दुर्घटनामा परेर घाइते भएका क्याप्टेन शाक्यको उपचारका विषयमा बुझ्न प्रधानमन्त्री ओली काठमाडौँ मेडिकल कलेज पुगेका हुन् ।



    सो क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेको बताइएको छ ।



    बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार