Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरको जहाज दुर्घटनाबारे प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ

    सौर्य एयरको जहाज दुर्घटनाबारे प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 408
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनाबारे नागरिक उड्ययन प्राधिकरणसँग ब्रिफिङ लिएका छन् ।

    विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री ओलीले प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन् ।



    प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए।



    प्रधानमन्त्रीसँग गृहमन्त्री रमेश लेखक पनि निरिक्षणमा पुगेका थिए ।

    उनले घटनास्थल निरीक्षणपछि दुर्घटनाबारे विस्तृत छानबिन गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार