Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरलाइन्स दुर्घटना : गृहमन्त्री लेखक विमानस्थलमा

    सौर्य एयरलाइन्स दुर्घटना : गृहमन्त्री लेखक विमानस्थलमा

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 321
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरू विमानस्थल पुगेका छन्।

    गृहमन्त्री लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत विमानस्थल पुगेका हुन्।



    चालक दलका सदस्य र विमान कम्पनीकै प्राविधिक सहित १९ जना रहेको विमान बुधबार बिहान दुर्घटनामा परेको थियो ।



    विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार