Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बागमती प्रदेशका मुख्यमन्त्री लामाले लिए सपथ

    बागमती प्रदेशका मुख्यमन्त्री लामाले लिए सपथ

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 261
    SHARES

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सपथ लिएका छ्न् ।

    प्रदेश प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई सपथग्रहण गराएका हुन्।



    काङ्ग्रेस संसदीय दलका नेता लामा कांग्रेसबाट बागमती प्रदेशमा पहिलो मुख्यमन्त्री बन्न सफल भए ।



    नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार